ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एकजना मृत फेला

बुधबार २१, माघ २०८२ १२:५०

धनगढी । कैलालीमा एकजना मृत फेला परेका छन् । जानकी गाउँपालिका–७ टिक्लीगढस्थित खेतबारीमा एक पुरुष मृत फेला परेका हुन् । 

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको उमेर अन्दाजी ६० वर्ष रहेको छ ।

प्रतिक्रिया