ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वयुवराज पारस शाहलाई हृदयाघात

सोमबार १९, फागुन २०८१ ०४:१४

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएको छ । शाहलाई आइतबार हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य सुधारोन्मुख छ । उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पारसलाई यसअघि पनि हृदयाघात भएको थियो । 

प्रतिक्रिया