धनगढी । संघीय संसद्को बजेट (बर्खे) अधिवेशन शुक्रबार सुरु हुँदै छ । सामान्यतया बर्खे अधिवेशन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरेको छ ।
यसपटक संसद् केही विधेयक पारित गर्नैपर्ने दबाब छ । संघीय संसद्का दुवै सदनमा सरकारी र गैरसरकारी गरी ३२ विधेयक विचाराधीन छन् ।
प्रतिक्रिया