ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको कार्यालयमा आगलागी

आइतबार १४, बैशाख २०८२ ११:५९

डडेलधुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आगलानीबाट स्वास्थ्य शाखामा क्षति पुगेको छ ।

स्थानीय दुर्गा भवानी सामुदायिक वन क्षेत्रबाट फैलिएको आगोले शनिबार दिउँसो साढे ३ बजेतिर स्वास्थ्य शाखामा क्षति पुर्‍याएको डडेलधुराका प्रहरीले जनाएको छ । 

आगलागीका कारण स्वास्थ्य शाखाको संरचना तथा भित्र रहेका सामग्रीहरूमा क्षति पुगेको जनाइएको छ । स्थानीय बासिन्दा, प्रहरी तथा पालिकाका कर्मचारीको सहयोगमा आगो निभाइएको छ । 

प्रतिक्रिया