ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नवजीवन अस्पतालले गर्‍यो सेवा विस्तार

बिहिबार १८, बैशाख २०८२ ०४:३०

धनगढी । कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालले सेवा विस्तार गरेको छ ।

अस्पतालले हर्मोन रोगको विशेषज्ञ सेवासंगै मनोचिकित्सक सेवा, नाक, कान र घाँटी रोगको उपचार सेवा विस्तार गरेको हो । 

स्पतालले प्रसूति सेवाका लागि चिकित्सकको सङ्ख्या पनि थप गरेको छ । नवजीवन अस्पतालमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमसमेत सञ्चालनमा छ । 

प्रतिक्रिया