काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ ।
भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा २ सय ४२ यात्रु थिए । सार्वजनिक भएका तस्वीरहरूमा विमानमा आगो लागेको र बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया