कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीय बालक मृत फेला परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोल बस्ने वर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया