ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रदेश सरकारले कृषि कर्जाको ब्याजमा अनुदान दिने

आइतबार ०१, असार २०८२ ०७:४५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले किसानर्ला कृषि कर्जाको ब्याजमा अनुदान दिने भएको छ ।

प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले कृषि ब्याजमा अनुदान दिनका लागि १३ करोड ४५ लाख विनियोजन गरिएको बताए ।  

यसले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन मिल्ने उनले बताए । त्यस्तै एक जिलला एक उद्योगका लागि एक करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया