ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा साइकलबाट लडेर एकजनाको मृत्यु

आइतबार ११, साउन २०८२ ०३:२०

धनगढी । कैलालीको धनगढीमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ टाउनस्थित सडकमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ५५ वर्षीय रामु आचार्यको मृत्यु भएको हो । 

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार साइकलबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया