धनगढी । बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको डिलाशैली गाउँपालिका–३ बगडी बस्ने ४५ वर्षीय रघुबिर बोहरा सोही ठाउँस्थित सडकको छेउमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया