धनगढी । कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी सहप्राध्यापक डा. लोकबहादुर बिष्टले पाएका छन् ।
प्राज्ञिक तथा प्रशासनिक प्रक्रियामार्फत क्याम्पस प्रमुखमा डा. बिष्ट नियुक्त भएका हुन् ।
यसअघि क्याम्पसमा प्रमुख रहेका प्राध्यापक तोयराज भट्ट उमेर हदकका कारण सेवानिवृत्त भएका थिए । उनको मंगलबार बिदाई गरिएको थियो ।
प्रतिक्रिया