ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम महोत्सवमा १५ जना सम्मानित, को–को हुन् ?

मङ्गलबार २३, मङि्सर २०८२ ११:१८

धनगढी । सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रहरुमा योगदान पुगाएका १५ जनालाई सम्मानित गरिको छ । महोत्सव उद्घाटनको अवसरमा सम्मान गरिएको हो । 

सम्मानित हुनेमा भाषा साहित्यतर्फ डा. टीएन जोशी, स्वास्थ्यतर्फ डा. प्रदिप मिश्र र डा. मोहन साउँद, स्वास्थ्य तथा समाजसेवातर्फ तीर्थराज पन्त, शिक्षातर्फ प्रा.डा. तुलसीराम जोशी, उद्योग व्यापारतर्फ हेमराज पाठक र समाजसेवातर्फ सिवि चन्द सम्मानित भएका छन् ।

यसैगरी, पर्यटनतर्फ कलमबहादुर बम, कृषितर्फ रविनकान्त पन्त, महिला उद्यमीतर्फ राजकुमारी चौधरी, लोक संस्कृतितर्फ चक्र बम, सञ्चारतर्फ चित्राङ्ग थापा, खेलकुदतर्फ शेरबहादुर सिंह र दिपेन्द्रसिंह ऐरी र युवा उद्यमीतर्फ सुरज रैकालाई सम्मान गरिएको छ ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of temple and text that says '၀၁၀ GC0 O निसर्ग हस्पिटल एणड रिसर्च सेन्टर प्रा.लि. -)န ン。 प्रादी メ巾 BAM tero И'

May be an image of temple, dais and text

प्रतिक्रिया