ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली उद्योग वाणिज्य संघले गर्‍यो डा. मिश्र र साउँदलाई सम्मान

मङ्गलबार २३, मङि्सर २०८२ ०१:१९

धनगढी । कैलाली उद्योग वाणिज्य संघले दुई जना डाक्टरलाई सम्मान गरेको छ । 

सुदूरपश्चिम महोत्सवको उद्धाटन समारोहमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र माया मेट्रो हस्पिटलका प्रबन्ध निर्देशक एवं वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर मोहन साउँद सम्मानित भएका हुन् । 

दुबै जनालाई स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुगाएको भन्दै सम्मान गरिएको हो । मिश्र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालकको रूपमा पनि स्वास्थ्य सेवामा काम गर्दै आएका छन् । 

प्रतिक्रिया