ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको पर्यटन व्यवसायमा योगदान पुर्‍याउने बमलाई सम्मान

मङ्गलबार २३, मङि्सर २०८२ ०१:२३

धनगढी । कैलाली उद्योग वाणिज्य संघले कैलालीका होटल व्यवसायी कलम बमलाई सम्मान गरेको छ । 

सुदूरपश्चिम महोत्सवको उद्धाटन समारोहमा सनलाइटक होटलका सञ्चालक बम सम्मानित भएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले व्यवसायी बमलाई कदरपत्र हस्तान्तरण गरे । 

बम होटल व्यवसायी संघ कैलालीका पूर्वअध्यक्ष पनि हुन् । उनले धनगढीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेका छन् । 

प्रतिक्रिया