धनगढी । कैलाली उद्योग वाणिज्य संघले पत्रकार चित्राङ्ग थापालाई सम्मान गरेको छ ।
झण्डै तीन दशक लामोसमयदेखि सुदूरपश्चिमा पत्रकारितामा सक्रिय थापालाई सुदूरपश्चिम महोत्सवको उद्धाटन समारोहमा सम्मान गरिएको हो ।
सञ्चार क्षेत्रमा उल्लेखनिय योगदान पुगाएबापत थापालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले थापालाई कदरपत्र हस्तान्तरण गरे ।
प्रतिक्रिया