धनगढी । कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत रविनकान्त पन्त सम्मानित भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा कृषि पेशामा सक्रिय पन्तलाई सम्मान गरेको हो ।
समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले पन्तलाई कदर पत्रसहित सम्मान गरे ।
पन्त माछापालसहित विभिन्न कृषि कर्ममा सक्रिय छन् ।
प्रतिक्रिया