ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चन्दलाई समाजसेवा सम्मान

मङ्गलबार २३, मङि्सर २०८२ ०१:४८

धनगढी । कैलालीको धनगढीमा समानसेवामा सक्रिय सिबी चन्द सम्मानित भएका छन् । 

कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहमा चन्दलाई समाजसेवा क्षेत्रको सम्मान प्रदान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले चन्दलाई सम्मानपत्र हस्तान्तरण गरे । 

चन्द लामोसमयदेखि लायन्स क्लब इन्टरनेशनलमार्फत समाजसेवा क्षेत्रमा सक्रिय छन् । उनी धनगढीको सिद्धार्थ शिशु सदनका प्रधानाध्यापक पनि हुन् । 

प्रतिक्रिया