ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभाको पुनर्निर्माण सकिएन, बैठक स्थगित

शुक्रबार ११, पुष २०८२ ०१:१६

कैलाली । सुदूरपश्चिम प्रदेशसभा पुनर्निर्माणमा ढिलाइ हुँदा आजको बैठक स्थगित गरिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिले आज दिउसो २ बजेलाई प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको थियो । 

तर, अहिलेसम्म पनि प्रदेशसभा पूर्ण रूपमा तयार भइसको छैन । प्रदेशसभा भवन तयार नहुँदा आजलाई आह्वान गरिएको बैठक नबस्ने सचिवालयले जनाएको छ । 

जेनजी आन्दोलनमा प्रदेशसभामा आगजनी भएपछि बैठक बस्न सकेको छैन । 

प्रतिक्रिया