धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि रेग्मीले कैलाली क्षेत्र नम्बर ४ मा उम्मेद्बारी दार्ता गरेका छ्न् ।
उनले आज कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृतको कार्यालय अत्तरिया पुगेर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि, उनी नेपाली कांग्रेसका कार्यकर्ता थिए ।
प्रतिक्रिया