काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
अहिलेको गठबन्धन अप्राकृति र अलोकतान्त्रिक भएको बताउँदै अप्राकृतिक ढंगले यो सरकार नचल्ने बताए । प्रचण्डले विपक्षी दलका नेताहरूसँग छलफल गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रतिक्रिया