ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा होटेलबाट दुई युवायुवती पक्राउ

सोमबार २९, पुष २०८१ ११:११

धनगढी । कैलालीमा होटेलबाट दुई युवायुवती पक्राउ परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–२ अत्तरिया पहाड रोडस्थित सत्कार होटेल एण्ड लजबाट यौन गतिविधिमा संलग्न २४ वर्षीय युवक र २८ वर्षीया युवती पक्राउ परेका हुन् । 

दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया