धनगढी । बाजुरामा भिरबाट लडेर घाइते भएकी किशोरीको मृत्यु भएको छ । शनिबार साँझ घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएकी गौमुल गाउँपालिका-५ की १४ वर्षीया विषु रोकायाको उपचारका क्रममा मृत्यु भएको हो ।
रोकायाको उपचारकै क्रममा स्थानीय घट्मुना आधारभूत अस्पतालमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
प्रतिक्रिया