धनगढी । कैलालीमा भन्सार छलीको सामान बरामद गरिएको छ । बुधबार बिहान गोदावरी नगरपालिका-४ गोदावरीबाट अन्दाजी १ लाख २२ हजार १७० मूल्यको सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त मूल्यको सुट, साडी र शृङ्गारका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेर भन्सार कार्यालय कैलाली पठाएको जनाएको छ ।
प्रतिक्रिया