धनगढी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले राजनीतिमा आउने संकेत गरेका छन् ।
घिसिङले आफू राज्यले आवश्यक ठानेको बेला जस्तोसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा घिसिङले जिम्मेवार नागरिको हैसियतमा जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।
प्रतिक्रिया