आइतबार, ०१ बैशाख २०८२ ००:५३:४१
धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।
बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनकी नौ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया