ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको मालिका होटलमा आगलागी, ३० लाखको क्षति

सोमबार ०१, पुष २०८१ ०८:४२

धनगढी । धनगढीको एक होटेलमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका– १३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडि स्टोरमा आगलगाी भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

आगलागी हुँदा होटेल र पसलभित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

प्रतिक्रिया