ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पूर्वकर्मचारी अर्यालको निधन

बुधबार ०९, पुष २०८२ ०४:३९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाबाट सेवा निवृत्त कर्मचारी काशिराम अर्यालको निधन भएको छ । ६० वर्षको उमेरमा उनको हृदयघातका कारण निधन भएको हो । 

अर्याललाई उपचारका लागि  अत्तरिया अस्पताल लगिएकोमा मंगलबार राति निधन भएको बताइएको छ । 

धनगढी उपमहानगरपालिका–७ देवरिया निवासी अर्याल लामो समयसम्म सार्वजनिक सेवामा समर्पित थिए । अर्यालका परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । 

प्रतिक्रिया