कञ्चनपुर । कञ्चनपुरको भीमदत्त र बेलौरीबाट सामान बरामद गरिएको छ ।
भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१० भुँडा चोकबाट भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।
दुई लाख १५ हजार तीन सय ५० बराबरको सामान बरामद गरिएको हो । उक्त स्थानबाट चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
प्रतिक्रिया