धनगढी । कैलाली र कञ्चनपुरबाट सात लाख बढीको सामान बरामद गरिएको छ ।
सोमबार कैलालीको गोदावरी, भजनी, टीकापुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरीबाट भन्सार छलीको सामान बरामद गरिएको हो ।
कैलालीबाट तीन लाख एक हजार बढी र कञ्चनपुरबाट चार लाख सात हजार बढीको सामान गरिएको हो ।
प्रतिक्रिया