ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अपी हिमाल क्षेत्रमा भूकम्प

बुधबार १०, पुष २०८१ १२:४३

काठमाडौं । दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा मङ्गलबार राती ९ बजेर २५ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर स्केलको मापन भएको छ । 

भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । अपी हिमाल क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ । 

प्रतिक्रिया