डडेल्धुरा । डडेल्धुरा जिल्लामा तिहारपछि लाग्ने मेला सकिएका छन् ।
धार्मिक परम्परा र त्यहाँको मौलिक संस्कृतिसँगै गरिने पूजापाठ र मेला यसवर्ष सकिएका हुन् ।
अन्तिम मेला डडेल्धुराको नवदुर्गा गाउँपालिका–१, भाडीवन डाँडामा रहेको मस्टा भगवती मन्दिरमा लाग्ने गरेको छ ।
मस्टा भगवतीको पूजापाठ सोमबार सम्पन्न भएको थियो ।
प्रतिक्रिया