ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु सिन्धुपाल्चोक

बिहिबार १८, पुष २०८१ ०२:०४

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो । 

भूकम्प ४.८ म्याग्निच्युडको मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।

प्रतिक्रिया