सोमबार, २२ पुष २०८१ ०१:४०:२४
धनगढी । निजामती प्रशासनका १८ जना उपसचिव सहसचिवमा र ५७ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ ।
कार्यसम्पादन मूल्याङकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाको लागि शुक्रबार सूचना निकालेको छ ।
प्रतिक्रिया