कञ्चनपुर । कञ्चनपुरको ब्रह्मदेव करिडोरमा बाघ गणना सुरु भएको छ ।
करिडोरमा पर्ने बेदकोट नगरपालिकाको छेला वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर गणना सुरु गरिएको हो ।
सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराइले बाघ तथा आहारा प्रजातिसँगै अन्य ठूला वन्यजन्तुको अवस्था पनि देखिने बताए ।
प्रतिक्रिया