शनिबार, ०६ बैशाख २०८२ २२:१२:०९
काठमाडौँ । आइतबार धोबिखोलामा कार खसेको छ । बिहान ६ बजे काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा बी एए ८७१४ नम्बरको कार खसेको हो ।
दुर्घटनामा चालक सकुसल छन् भने दुर्घटनाको कारण खुलेको छैन ।
प्रतिक्रिया