कञचनपुर । महेन्द्रनगर जेसिजको अध्यक्षमा राजेन्द्रप्रसाद अवस्थी चयन भएका छन् । शनिबार सुरु भई आइतबार सम्पन्न भएको महेन्द्रनगर जेसिजको ३८औँ शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा अवस्थी चयन भएका हुन् ।
त्यसैगरी कार्यकायरी उपाध्यक्षमा दीपक कार्की (दिपिन) र पवन जोशी, उपाध्यक्षमा मनोज भट्ट, पुष्करदत्त भट्ट, गोविन्द भट्ट र नवराज जोशी चयन भएका छन् ।
प्रतिक्रिया