काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय मंगलबार १५ मिनेट थप गरिएको छ । बिहान ७ बजेबाट रहेको परीक्षा सुरु हुनुअघि भूकम्प गएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो ।
त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले सोही कारण परीक्षामा १५ मिनेट समय थप गरि परीक्षा सञ्चालन गरिएको बताए ।
प्रतिक्रिया