ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

द भ्वाइसमा धनगढीका आशिषको इन्ट्री, चारै कुर्सी ‘टर्न’

आइतबार २७, माघ २०८१ १०:५३

धनगढी । नेपालको फ्रेन्चाइच रियालिटी शो द भ्वाइस अफ नेपालमा धनगढीका आशिष चापागाईंको प्रस्तुतिले सबैको मन जितेको छ । चापागाईंले चारैजना कोचलाई आफ्नो प्रस्तुतिबाट प्रभावित गरे । 

चापागाईंको प्रस्तुति मन पराएका चारै जना कोचले कुर्सी टर्न गरेका थिए । टिम उदय रोजेका उनले यसअघि पनि आठ गीतमा स्वर दिइसकेका छन् । यो सिजनमा धनगढीबाट प्रतिनिधित्व गर्ने आशिष पहिलो हुन् । उनी विगत आठ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् । 

प्रतिक्रिया